School Fees payment System

A.     Payments at the time of Re-enrollment (पुन प्रवेश हुँदा बुझाउनु पर्ने रकम)

  • Annual Fee (वार्षिक शुल्क)
  • One month tuition fee (Baiskak) पछि फिर्ता हुने वचत रकम
  • Refundable Security Deposit. (पछि फिर्ता हुने वचत रकम)
  • Lodging & Boarding Fee (for hostellers only) (Baishak) छात्रवासको खाने र बस्ने शुल्क)

B.     Payment Rules (शुल्क बुझाउने नियम)
  • The TUITION FEES should be paid for the entire academic year (12 month )(वाद्यालयमा भर्ना भएपछि शैक्षिक सत्र भरिको (१२ महिनाको)  शुल्क बुझाउनुपर्ने छ.)
  • The account section will levy a late payment fee of 3% on late payments made after another 30 days. लेखा शाखाले विद्यार्थीको बिल दिएको ३० (तीस) दिनभित्र शुल्क नबुझाए ३ (तीन) प्रतिशत विलम्ब शुल्क लाग्नेछ । भने अर्को ३ (तीस) दिनभित्र नबुझाएमा ५ (पाँच) प्रतिशत विलम्ब शुल्क लाग्नेछ ।
  • The name of the student will be removed from the school register if payments are in the arrears for more than 60 days. An extra amount of Rs. 300 is required for re-registration. ६० (साठी) दिनसम्ममा पनि मासिक शुल्क नबुझाएमा विद्यालयको हाजिरकपीबाट नाम काटिनेछ र पुनः हाजिर कपीमा नाम लेखाउन रु ३००/- [(तीन सय लाग्नेछ)]

C.     Rebate (सहुलियत)
  • A Rebate of 3% will be given for 6 months Advance Payment. (६ महिना शुल्क अग्रिमरुपमा बुझाएमा ३ प्रतिशत छुट दिइनेछ ।
  • A Rebate of 5% will be given for 12 months Advance Payment. (१२ महिनाको शुल्क अग्रिम रुपमा बुझाएमा ५ प्रतिशत छुट दिइनेछ ।